Shopping security
Share Sutra
बाहिरी पृष्ठबाट
सेयरको वास्तविक मूल्यका आधारमा बजार मूल्य सस्तो हो वा महङ्गो, छुट्याउन सकिन्छ। सस्ता सेयर किन्दा पर्याप्त 'मार्जिन अफ सेफ्टी' हुनुपर्छ। जति धेरै मार्जिन अफ सेफ्टी हुन्छ, त्यति कम जोखिम र धेरै नाफा हात पार्न सकिन्छ। सेयर किनेर राख्नु र बेचिहाल्नु एउटै कुरा हैनन्। बेचिहाल केही पैसा बन्ला तर धेरै बन्ने सम्भावना कमै हुन्छ। धेरै बनाउन कम्पाउन्डिङको जादुलाई बुझ्नुपर्छ र प्रयोग गर्नुपर्छ, जसले थोरैलाई धेरै अनि सानो अङ्कलाई ठूलो बनाउँछ। जो धनी बने, उनीहरूले यसको अधिकतम प्रयोग गरे। जो धनी बनेनन्, उनीहरूले यसको रहस्य कहिल्यै बुझेनन्।
सेयरमा पैसा बनाउन माथिबाट तल वा तलबाट माथि दुवै रणनीति अपनाउन सकिन्छ तर जोखिम एवम् तनाव दुवैलाई कम गर्दै जस्तोसुकै बजारमा पनि आत्मविश्वासका साथ लगानी गर्ने उत्कृष्ट सूत्र भनेको रुपैयाँको औसत लागत रणनीति हो।
जोखिम असल र खराब दुवै हुन्छन्। सम्पत्ति बनाउन असल जोखिम चिन्न सक्नुपर्छ। लगानी गर्न जोखिम लिने क्षमता भएर मात्र हुन्न, इच्छाशक्ति पनि चाहिन्छ, जसको मापन हामी आफैँ गर्न सक्छौं।
सेयर बजारका विज्ञ, विश्लेषक, लेखक एवम् मार्गदर्शक रविन्द्र भट्टराईको सेयरबाट सम्पत्तिको वैभव बनाउने सूत्रात्मक किताब हो - सेयर सूत्र।
Ships within 48 hours · Estimated delivery Jun 21 - Jun 26
US$40
Get nowSign up to your membership to get coupons up to
15%
Get nowOpportunity to enjoy order discount up to 15% off
Top-Converting Item to Boost Your Average Order