20% OFF shipping at montaudran-rugby.fr on orders over $79 + up to 10% OFF products
montaudran-rugby.fr
home > Shree Panch ko Sewama > Shree Panch ko Sewama
download picture
Shree Panch ko SewamaShree Panch ko Sewama \n \n ? ? \n \n , \n \n , , , , , , \n \nPublication: Fineprint Publication
Shopping security

Shopping security

Each payment you make on thelockerguy is secured with strict SSL encryption and PCI DSS data protection protocols

Shree Panch ko Sewama


श्री ५ को सेवामा


किताबको बाहिरी पृष्ठबाट


संरक्षण क्षेत्रको नोबेल पुरस्कार मानिने गेटी वन्यजन्तु संरक्षण पुरस्कार विजेता एवम् तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषमा रही नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र बनाउने अवधारणामा योगदान दिएका व्यक्ति हेमन्त मिश्रको संस्मरणात्मक कृति हो- श्री ५ को सेवामा । \n \nमिश्रको निजी संस्मरण मात्र नभई संरक्षण क्षेत्रमा नेपालको सफलताको विवरण समेटिएको पुस्तक पनि हो यो । चुनौती हुँदाहुँदै पनि कसरी नेपालले प्राकृतिक संरक्षण क्षेत्र कायम गर्न सफल भयो ? र कसरी मानिसको जीविकोपार्जनलाई वातावरणीय संरक्षणसँग जोड्ने अभिनव दृष्टिकोणको नमुना नेपाल बन्यो ? यीमध्ये धेरै प्रश्नको जवाफ श्री ५ को सेवामा पुस्तकमा भेटाउन सकिन्छ | \n \nमिश्रले यस्तो बेला काम गर्ने मौका पाए, जति बेला नेपालमा संरक्षण क्षेत्रको अवधारणाका दिन सुरू भएका थिए । यही बेला विश्वका वैज्ञानिकहरूले यहाँको हिमालय क्षेत्रको अविश्वसनीय जैविक विविधता र यसलाई नेपालका लागि मात्र नभई विश्वकै लागि संरक्षण गर्न आवश्यक छ भनेर बुझ्न थालेका थिए । \n \nमिश्रको पुस्तक तत्कालीन नेपालको एउटा यस्तो रोमाञ्चक यात्रा हो, जहाँ तपाईं भेट्नुहुनेछ, सिकारीदेखि संरक्षणवादी शाह राजाहरूका प्रसङ्ग, काठमाडौं आएका हिप्पी मात्र होइन, हात्ती र बाघका रोचक कथा । अनि भेट्नुहुनेछ, सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र स्थापना गर्दाका तगारोका विवरण पनि । रमाइला पात्र र हाँसउठ्दा किस्साहरूले भरिएको यो पुस्तक अलिकति इतिहास, अलिकति आत्मकथा र अलिकति प्रकृतिको घोषणापत्र हो । \n \nPublication: Fineprint Publication 

Shree Panch ko Sewama

Item no : 5963749645
sold recently : Login >>
US$ 475.00
Pay in 4 interest-free payments of $118.75 Learn more
Min. order: 1piece

Shipping Estimate
USA
  • USA
  • CAN

Ships within 48 hours · Estimated delivery Jun 21 - Jun 26

Enjoy 20% off shipping

US$ 475.00

1-11

US$ 427.50

12-35

US$ 332.50

36-59

US$ 285.00

60+

US$40

Get now

Sign up to your membership to get coupons up to

15%

Get now

Opportunity to enjoy order discount up to 15% off

Please add the products
Shipping Notes
  • Free Standard Shipping on $100+ Orders to the USA.
  • Except Preorder products are shipped in 48 hours.
  • Delivery to the USA:
  1. Standard Shipping : 3-10 business days
  • If time is of the essence, please consider selecting expedited delivery for faster service.
Exchange/Return Notes
  • We offer a 30-day return/exchange service after receiving.
  • Final sale items are not eligible for returns or exchanges.
  • To process your return/exchange, please contact us at [email protected]
  • Please click here for more details>>> Return & Exchange Policy

Discover Niche Categories That Outsell

Top-Converting Item to Boost Your Average Order

recommand products

Related Searches